Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू

७ वर्षअघि वैशाख १२ गते । मध्यान्ह १२ बजेपछि मुलुक सन्त्रासमा परेको थियो । त्यो अत्यास र कहाली लाग्दो क्षण सम्झँदै डर लाग्छ ।अझै सम्झँदा पनि निसास्सिन पुग्छौ । जुन दिन नेपालले महाभूकम्पको दैवी प्रकोप खेप्यो । विक्रम संवत् २०७२ सालको भूकम्पको सातौँ वर्ष पुगेको दिन हो, आज ।