Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


गणतन्त्र दिवस
Tap to listen
गणतन्त्र दिवस
१५ औँ गणतन्त्र दिवसको आजको सँघार मा नेपालको गणतन्त्रको परिवेश यस वर्ष केही विशेष अनि धेरै आशालाग्दो छ । भर्खरै स्थानीय चुनाव मार्फत जन निर्वाचीत उम्मेदवारहरूको सहभागिता एवं उपस्थितिमा अहिले सङ्घीय गणतान्त्रिक नेपालले आफ्नो शासनको डोर आशा फेरि सँगालेको पनि छ ।
गणतन्त्र दिवसको शुभकामना ।
