Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


गङ्गा सप्तमी व्रत
विशेष अडियो सामग्री
Tap to listen
हिन्दुहरूको आस्थाको केन्द्र भनेर ‘गङ्गा नदी’ लाई मानिन्छ । धेरै धर्मग्रन्थहरूमा गङ्गाको महत्त्वको वर्णन गरेको पाइन्छ । शुद्धता र पवित्रता निम्ति गङ्गा माताको सबै हिन्दु धर्मावलम्बीहरू माझ भावनात्मक आस्था रहने गरेको छ । गङ्गाको पानी हिन्दुका निम्ति पवित्र जल मानिन्छ ।
