Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


गथांमुगः चःह्रे
विशेष अडियो सामाग्री
Tap to listen
गठेमङ्गल चतुर्दशी
वर्षभरिका चर्तुदशीहरू मध्ये यो चतुर्दशी को महत्त्व निकै फरक, अनि व्यवहारिक छ । यस दिनबाट औपचारिक रूपमा उपत्यकामा जात्राको सुरुवात भएको मानिन्छ । यो चतुर्दशीलाई धातु दिनको रूपमा पनि लिइन्छ । नेवा: शब्द गथांमुगः अपभ्रंश हुँदै नेपालीमा गठेमङ्गल भएको हो ।
