गौरा पर्व/दुर्वाष्टमी/महालक्ष्मी व्रतआरम्भ · Aug 30, 2022गौरा पर्वविशेष अडियो सामाग्रीTap to listenगौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरूले सौभाग्यका रूपमा मनाउने गर्दछन् ।