विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस/ गोसाईंकुण्ड स्नान आरम्भ/ दशहरा स्नान आरम्भ
· May 25, 2022
के तपाईँलाई थाहा छ ?
हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गर्छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ ।