Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू

वर्षाको मादकता यस वर्ष आफ्नो चरमोत्कर्षमा रह्यो । बादलहरू कहिले पागल भएर वर्षीय त कतै कन्जुस भएर । जे होस् जसो होस्, यस वर्षको यस महिना अनि विशेषतः बर्खाको मध्यान्तरपछि आउने गुंला पर्व आज समाप्ति भएको छ ।
