Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


कामिका एकादशी
विशेष अडियो सामाग्री
Tap to listen
कामिका एकादशीको महामात्य श्रीकृष्णका शब्दमा
आज ब्रह्मा विवर्त पुराणका पानाहरू पल्टाउन चाहन्छौँ यस वर्षको श्रावण कृष्ण एकादशी अर्थात् कामिका एकादशीको पावन अवसरमा । जजसले यस एकादशीको व्रत कथा भक्तिका साथ श्रवण गर्दछ उसले वैकुण्ठ प्राप्त गर्दछ भनी एकादशी महापुराणमा लेखिएको छ ।
