Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


कर्कट सङ्क्रान्ति / लुतो फाल्ने दिन
विशेष अडियो सामाग्री
Tap to listen
श्रावण महिनाको पहिलो दिनमा सबैलाई स्वागत छ । आजबाट चाडबाड सुरु हुने बताइन्छ । बर्खा यामको मध्य विन्दु यस महिनाको सङ्क्रान्ति लाई कर्कट सङ्क्रान्ति भनिन्छ ।
