Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू

खडेरी दिगो विकासको लागि सबैभन्दा ठुलो खतरा हो, विशेष गरी विकासशील देशहरूमा, तर विकसित राष्ट्रहरूमा पनि बढ्दो रूपमा खडेरीको प्रभाव कम छैन । सन् २०५० सम्म खडेरीले विश्वको तीन चौथाई जनसङ्ख्यालाई असर गर्न सक्छ भनी विभिन्न अध्ययन र पूर्वानुमानहरूले अनुमान गरेको छ ।
