ललितपुर मत्स्यन्द्रनाथ रथा यात्रारम्भ · May 3, 2022यस वर्षको मत्स्यनाथ जात्राको श्रीगणेश भएको छ, आज बैशाख शुक्ल प्रतिपदावाट शुरु हुने यस उपत्यकाकै सबैभन्दा लामो जात्रा असार महिनाको शुक्ल चौथिसम्म करिब २ महिनासम्म मनाइन्छ ।