Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


लोकतन्त्र दिवस
विशेष अडियो सामग्री
Tap to listen
६२ र ६३ को जनआन्दोलनका ज्ञात अज्ञात सम्पूर्ण शहीदहरुलाई सर्वप्रथम सम्झना, प्रजातन्त्र सेनानी सबैजना प्रजातान्त्रीक योद्धाहरु, विचारकहरु अनि जनयूद्धमा प्राण गुमाएका सपुतहरुलाई श्रद्धासुमन् । सबैजनाको महान बलिदान र तपस्याको कारण नै आज संघीय लोकतान्त्रीक नेपाल १५ औं लोकतान्त्रीक दिवसको संघारमा आईपुगेको छ ।