Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


सिंह संक्रान्ति
विशेष अडियो सामाग्री
Tap to listen
वैशाख, ज्येष्ठ, आषाढ, श्रावण अनि अब भाद्र महिनाको प्रथम दिन अर्थात् आज सङ्क्रान्ति । महिनाको प्रथम दिनलाई नै सङ्क्रान्ति भनिन्छ । यस अर्थमा एक वर्षमा १२ वटा सङ्क्रान्ति हुन्छ र आजको भाद्र सङ्क्रान्ति लाई सिंह सङ्क्रान्ति पनि भनिन्छ । आजका दिन सूर्य कर्कट राशिबाट सिंह राशिमा प्रवेश गर्ने भएकाले सिंह सङ्क्रान्ति भनिएको हो ।
