सीता नवमी व्रत · May 9, 2022वैशाख शुक्ल नवमी एउटा पावन नवमी हो । जसमा रामायणकी मुख्य पात्र अनि हिन्दु आस्थाकी केन्द्रबिन्दु स्वरूप नै मानिने सीता जयन्ती मनाइने गरिन्छ ।