Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


सोमबारे औँसी
Tap to listen
सोमबारे औँसी को संयोग
जुन सोमबारको दिन औँसी पर्दछ त्यही दिनलाई सोमबारे औँसी भन्दछ, हाम्रो क्यालेन्डर अनुसार हरेक सात दिनपछि एउटा सोमबार पर्दछ भने हरेक महिनामा एउटा औँसी। तर सोमवार र औँसी मात्रको संयोग भने कहिलेकाहीँ मात्र हुने गर्दछ। वर्षभरि एक चोटी या दुइ चोटीसम्म सोमबारे औँसी पर्दछ।
