सुर्यषष्ठी/गौरा सप्तमी · Aug 30, 2022हिन्दु सनातन दर्शनमा हरेक साना ठुला चाडपर्वलाई पनि निकै महत्त्व अनि धुमधामका साथ मनाइन्छ, दसैँ तिहार, रक्षा बन्धन, नागपन्चमी लगायत थुप्रै चाडहरूको सूचीमा आउने एउटा चाड हो, सुर्यषष्ठी ।