Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


विश्व दूरसञ्चार दिवस | विश्व उच्च रक्तचाप दिवस
विशेष अडियो सामग्री
Tap to listen
सन् १९१३ मा पहिलो पटक काठमाडौंमा टेलिफोन लाइन जोडिएकोमा एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाइन जडान गरिएको थियो । यी फोनहरू शासक वर्गका लागि मात्र उपलब्ध थियो ।
