Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू

को हुन तुलसीदास ?
समाज सन्तुलनमा अत्यन्त प्रभावकारी विचारका साधक र वैदिक सनातन हिन्दु दर्शनका पूर्नब्याख्याकार, धार्मिक आख्यानकार र कवि का रुपमा प्रसिद्ध तुलसीदास प्रभु (सन् १५३२ देखि १६२३०) को आज जन्मजयन्ति, उनी गोस्वामी तुलसीदासको नामले पनि चिनिन्छन् । तुलसीदास प्रभु विशेषतः भगवान् श्री राम प्रतिको समर्पण अनि उनका खण्डकाव्य रामचरित्रमानस र संस्कृत रामायणको नयाँ अध्याय (तुलसीदासकृत रामायण) का लागी यस पृथ्वीमा प्रसिद्ध छन् ।