Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस
विशेष अडियो सामाग्री
Tap to listen
अन्तर्राष्ट्रिय स्तरमा विकास लक्ष्यहरू हासिल गर्न विज्ञान र लैङ्गिक समानता दुवै महत्त्वपूर्ण छन्। पछिल्लो १५ वर्षमा, विश्व समुदायले विज्ञानमा महिलाहरूको उत्साहपूर्ण संलग्नता गराउन प्रयासरत छ। यद्यपि महिला अथवा केटीहरु विज्ञानमा पूर्णतया आफ्नो सहभागिता जनाउन असक्षम भएको देखिन्छ। अहिलेको अवस्थामा विश्वभरका वैज्ञानिक रिसर्च गर्ने व्यक्तिहरुमा ३० प्रतिशत भन्दा कम महिलाहरूको संलग्नता भएको पाइएको छ।