Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


द्वादशी
द्वादशीमा स्वागत छ !
Tap to listen
द्वादशीमा स्वागत छ ! दशैं आयो आयो भन्दा भन्दै दशैंले बिदा माग्न थालिसकेको छ । परपरका आफन्त अनि छोरी चेलीहरु टीको थाप्न आउने क्रम अझै चलीरहेको छ । ए साँच्ची जमरा नि ? जमरा छ कि छैन ? पहेंलिए या अझै हरिया नै छन् ? अब पूर्णिमाको दिन सेलाउने जमरालाई त्यसअघि सम्मका टीकाटालोमा लगाउन त पुर्याउनै पर्याे, हैन त ?