Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

यो पर्व तीन दिनसम्म मनाइन्छ र यसरी कुर्वानी गर्न नपाउने मुसलमानहरुले आफ्नो गाउँ लगायतका उद्गम स्थानमा पैसा पठाउने गर्दछन् । आजको यो चाड सद्भाव र शुभेच्छाको चाड हो, सद्भाव शुभेच्छा अनि सहकार्य कायम रहोस, सम्पूर्ण इस्लाम अनूयायी दाजूभाई तथा दिदि बहिनीमा 'इद उल जोहा'को शुभकामना ।

इद उल जोहा
इद उल जोहा'को शुभकामना
Tap to listen
अर्कोतर्फ आज अल्लाहको आफूप्रतिको माया र आशिषकालागि मुस्लिम धर्मावलम्बिहरूले जनावरहरुलाई कुरवान गर्ने चलन पनि छ । गरिएको कुर्वानीको तिन भाग लगाइन्छ जसमा पहिलो भाग इष्ट मित्र अनि छिमेकिलाई दिइन्छ, दोश्रो भाग गरिब र विपन्नहरुकालागि दिइन्छ भने तेश्रो भाग चाँही कुर्वानी गर्ने परिवारले राख्दछन् ।
यो पर्व तीन दिनसम्म मनाइन्छ र यसरी कुर्वानी गर्न नपाउने मुसलानहरुले आफ्नो गाउँ लगायतका उद्गम स्थानमा पैसा पठाउने गर्दछन् । आजको यो चाड सद्भाव र शुभेच्छाको चाड हो, सद्भाव शुभेच्छा अनि सहकार्य कायम रहोस, सम्पूर्ण इस्लाम अनूयायी दाजूभाई तथा दिदि बहिनीमा 'इद उल जोहा'को शुभकामना ।