Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समूदायका महिलाहरूले निराहार बसी आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा 'बिरुडा' अर्थात् पाँच थरीका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रुपमा ग्रहण गर्छन् । बिरुडा भिजाएपछि दोश्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रुपमा 'बिरुडा' धोएर गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याउँछन् ।

गौरा पर्व
विशेष अडियो सामाग्री
Tap to listen