Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


अधिकमास आरम्भः | मत्स्य नारायण मेला शुरु
विशेष अडियो सामाग्री
Tap to listen
रघुवंशका नेतृत्वकर्ता भगवान राम, रमाभद्र, रामचन्द्र, समस्त वेदहरुका भगवान अनि सीता माताका देव भगवान रामप्रति हार्दिक नमन । यस वर्षको दिव्य पुरुषोत्तम मासको आजवाट बिधिवत शुरु हुँदैछ, आउनुहोस आज यसै पेरिफेरिमा कुरा गरौं ।