Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


वृष सक्रान्ति
विशेष अडियो सामाग्री
Tap to listen
सूर्य आजवाट मेष राशीवाट वृष राशीमा प्रवेश गर्दैछन्, यस दिनलाई यसैकारणले वृष सक्रान्ति, भ्रिसव सक्रंमण र ब्रुश सक्रान्ति पनि भनिन्छ । यस वर्षको पहिलो महिनावाट दोश्रो महिनामा जाने समय भइसकेको छ, अवस्था प्रतिकुल छ र गत बैशाख महिना हामी प्रायशको घरभित्रै लकडाउनमा बितेको छ यद्धपी आउने जेष्ठ महिनाले हामीलाई हलचल गर्ने र छटपटाउने अवस्था श्रृजना गरिदिओस्, हैन त ?