Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


चलचित्र पत्रकारिता दिवस
विशेष अडियो सामाग्री
Tap to listen
चलचित्र पत्रकार संघ नेपालले यसवर्ष आफ्नो २१सौं वार्षिकोत्सव मनाँउदैछ, संघले हरेक वर्षको जेष्ठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसका रुपमा मनाँउदै आएको छ । यसरी नेपालका बिभिन्न स्थानहरुमा चलचित्र पत्रकार संघले भेला आयोजना गर्दै चलचित्र पत्रकारितामा योगदान दिएका पत्रकारहरुलाई सम्मान र अभिनन्दन गर्ने क्रम रहेकोमा यस वर्षको लकडाउन र कोरोना त्रासका बिच डिजीटल भेला मार्फत यस दिवस मनाउने जनाएको छ ।