Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


गणेश चतुर्थी
विशेष अडियो सामाग्री
Tap to listen
आजभन्दा करिब १०० बर्ष पहिलेको नेपालमा यहाँहरूलाई लिएर जान चाह्यौं जतिबेला चन्द्रशमसेर नेपालमा श्री ३ प्रधानमन्त्री थिए । नेपालको आधूनीक इतिहासमा बि.सं. १९६१ मा प्रथमपटक धर्मसभा भएको पाइन्छ जब चन्द्रशमसेरले सम्पूर्ण विद्वान अनि पण्डितहरुलाई निम्तो दिएर एकहप्ता लामो धर्मसभाको अायोजन गरेका थिए । त्यस धर्मसभा पछि नै नेपालको आधिकारीक र औपचारीक सम्वत विक्रम सम्वत भएको हो ।