Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


गङ्गादशहरा | गोसाइकुण्ड स्नान समाप्ति
विशेष अडियो सामाग्री
Tap to listen
गङ्गादशहरा पर्व ज्येष्ठ शुक्ल दशमी तिथिमा मनाइन्छ, भनिन्छ आजकै दिन गंगाको अवतरण धर्तिमा भएको थियो। आजको दिन गङ्गा नदीमा स्नान या गङ्गाजलले आफुलाई पवित्र बनाउनुलाई अत्यन्त लाभकारी मानिन्छ। पौराणिक कालमा राजा भगीरथले आफ्ना साठी हजार छोराको मुक्तिका लागि तपस्या गरेर गङ्गा नदीलाई पृथ्वीमा ल्याएको दिनलाई गङ्गा दशहरा मानिन्छ ।