गौरा पर्व | बुधाष्टमी व्रत · Aug 25, 2020गौरा पर्वविशेष अडियो सामाग्रीTap to listenगौरा पर्व अर्थात भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरुसंगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरुले सौभाग्यका रुपमा मनाउने गर्दछन् ।