Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


कानून दिवस
विशेष अडियो सामाग्री
Tap to listen
कानून दिवसमा सबै न्यायप्रेमी नेपालीहरुलाई स्वागत छ। बिसं २००९ मा एतिहासिक रुपमा नेपालले न्यायलय ऐन जारी गरेको दिन बैशाख २६ लाई नेपालले कानून दिवसका रुपमा मनाँउदै आएको हो ।