Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


निर्जला एकादशी व्रत
विशेष अडियो सामाग्री
Tap to listen
वर्षभरिका एकादशीहरुमा आफ्नै प्रकारको विशेषता भएको निर्जला एकादशीको महिमा आफ्नै प्रकारको अनि विशिष्ट छ । निर्जला अर्थात जल बिनाको एकादशी, यस एकादशीलाई जल बिना व्रत लिने गरेर भक्तिपूर्वक पालना गरिन्छ ।