Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


पद्मिनी एकादशी
विशेष अडियो सामग्री
Tap to listen
अधिका अर्थात अधिक महिना जसलाई मलमास पनि भनिन्छ त्यसै मासको शुक्ल पक्षको शुक्लपक्षको एकादशी तिथीमा पद्मिनी एकादशी पर्दछ । यस एकादशीको महिमा कर्तव्यअर्जुनको जन्मसंग जोडिएको छ, यी सबै प्रसंगलाई हामी आज केलाउने छौं । एकादशी महात्मयवाट हामी यस एकादशीको व्रतकथा, विधी अनि आधुनिक समयमा भएको यसको सान्दर्भिकता सम्म केलाउने छौं ।