Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

नेपाली तथा नेपालभाषाका महान्स्रष्टा एवम् नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक युगकवि सिद्धिचरण श्रेष्ठको जन्म पूर्व ३ नं. सगरमाथा अञ्चलको ओखलढुङ्गामा वि. सं. १९६९ साल जेठ ९ गते मङ्गलबार शुक्लपञ्चमीका दिन भएको थियो ।