Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


श्रीकृष्ण जन्माष्टमी
विशेष अडियो सामाग्री
Tap to listen
हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैकाे दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म भएको मान्यता रहिअाएको छ । अाज उनै भगवान श्री कृष्णको जन्मदिन ।