Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


सिथि चःह्रे
विशेष अडियो सामाग्री
Tap to listen
नेपाल प्राचिन कालदेखि नै चाड पर्व अनि तिथीहरुमा धनी देश हो । विश्वमै जात्रा, संस्कृती अनि चाडपर्वको धनी देश नेपाल सस्कारमा अत्यन्त समृद्ध देशका रुपमा चिनिन्छ। विशेषगरि काठमाडौ आसपासमा वसोवास गर्ने नेवा समुदाय प्राचिन कालदेखि नै आफ्नो सस्कृती अनि परम्पराका लागि प्रसिद्ध छन् र यीनै सस्कार र सभ्यताहरु मध्य आज एउटा महत्वपूर्ण सस्कृती लिएर प्रस्तुत छौं, सिथि चःह्रे ।