सुर्यषष्ठी · Aug 23, 2020हिन्दु सनातन दर्शनमा हरेक साना ठूला चाडपर्वलाई पनि निकै महत्व अनि धुधामका साथ मनाइन्छ, दशैं तिहार, रक्षाबन्धन, नागपन्चमी लगायत थुप्रै चाडहरुको सूचीमा आउने एउटा चाड हो, सुर्यषष्ठी ।