Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

नवरात्रिले त फूलपाती अनि अष्टमी छिचोल्दै महानवमीसम्म ल्याई पुर्यायो है । नवरात्रिको नवौं दिन, भोलीपल्ट टीकाको तैयारी गर्नु नि छ । कस्तो हुँदैछ त दशै ? जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, बडादशैंको अनेकानेक शुभकामना !