Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


तुलसीदास जयन्ती
विशेष अडियो सामग्री
Tap to listen
समाज सन्तुलनमा अत्यन्त प्रभावकारी विचारका साधक र वैदिक सनातन हिन्दू दर्शनका पूर्नब्याख्याकार, धार्मीक आख्यानकार र कविकारुपमा प्रसिद्ध तुलसीदास प्रभू (सन् १५३२ देखि १६२३) को आज जन्मजयन्ति, उनि गोस्वामी तुलसीदासको नामले पनि चिनिन्छन् ।