Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विसं २०७२ सालको महाभुकम्पको सम्झना
विशेष अडियो सामाग्री
Tap to listen
बिसं २०७२ को बैशाख १२ को भुकम्पको त्रास हाम्रो मनमष्तिष्कमा अझै कसैकसै रुपमा बसेकै छ । घरबाहिर गाडी दौडदा घर केही हल्लिएको अनुभव भएमा मात्रै पनि त्रासले हामीलाई अताल्लीन बाध्य पार्न छाडेको छैन ? लडेको धरहरा उस्तै छ तर भुकम्प गएको भने आज ४ बर्ष पुरा भएको छ ।