गथांमुगः चःह्रे | अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस
· Jul 24, 2019
यस चतुर्दशीलाई धातु दिनको रुपमा पनि लिइन्छ । बर्षभरिका चर्तुदशीहरुमध्य यस चर्तुदशीको महत्व निकै फरक र व्यबहारीक छ । आउनुहोस् जानौं गठेमगंल अर्थात घन्टाकर्ण चर्तुदशीका वारेमा केही कुराहरु ।