Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

घोडा, घोडचढी, घोडसवारी, यात्रा तथा यूद्धजस्ता मानव सभ्यताको इतिहासमा घोडा अनि मानवबिचको सहकार्यलाई इतिहासका विभिन्न दस्तावेजहरूमा निरन्तर व्याख्या गरिएकै छ अझ यो सम्बन्धबारे विभिन्न कथा-किस्साहरू जिवितै छन् । यूरोप, अमेरिका, मध्य पूर्वी एसियादेखि लिएर संसारभर गाडिहरुको आविष्कार नहुँदा घोडा मात्र एउटा भरपर्दो र छिटो सवारीको माध्यम थियो ।