Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


गुरु नानक जयन्ती
विशेष अडियो सामाग्री
Tap to listen
आजको दिन गुरु नानक अर्थात शिख धर्मावलम्विका गुरुको जन्मदिन हो । आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरुपर्व पनि भनिन्छ र संसारभरका शिख धर्मावलम्वीहरुले बडो श्रद्धाकासाथ मनाउने गर्दछन् ।