Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


ग्याल्पो ल्होसार
बिशेष अडियो सामाग्री
Tap to listen
हिमाली क्षेत्र आसपासमा माटोहरुलाई खोस्रदै, चौरी पाल्ने अनि मौसमसँग पौंठेजोरी खेल्ने हिमाली चिसो स्याँठ मा हुर्कीएका शेर्पा लगायत अन्यउच्च भू(भागमा वसोवास गर्ने वौद्धमार्गी समूदाय आज ग्याल्पो ल्होसार मनाँउदै छन् । देवकोटाको मुनामदनको कथा देखि सरुभक्तकोथाङ्गलासम्म, अनि विभिन्न विदेशी चलचित्रहरुः क्याराभान, दुईवर्ष अघि प्रदर्शनमा आएको अङ्ग्रेजी भाषामा नेपालमा छायाङ्कन गरिएकोचलचित्र एभरेष्ट जस्ता विश्व प्रसिद्ध चलचित्रहरु हिमाली भू(भाग अनि जीवनशैलीका प्रतिरुपहरु हुन् ।