Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

परमाणु शक्तिमा लाखौं अरबौं डलर खर्च गर्न सक्ने देशहरुले नागरीकका भोका नागां समस्याहरु लाई समेत सम्बोधन गर्न सकेका छैनन् । २१ सौं शताव्दीको यो पहिलो अर्धदशक भित्र पनि संसारमा गरिबीले बिदा मागेर गाँस वाँस र कपासको आधारभूत प्रत्याभूति पनि हुन नसक्ने छेकछन्द देखिएको छ ।