Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


जनै पूर्णिमा | रक्षा बन्धन | क्वाटी खाने दिन
विशेष अडियो सामाग्री
Tap to listen
हरेक चाडवाडको आ-आफ्नै महत्व र सन्दर्भ हुन्छ जस्तै कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ ।