Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


कामिका एकादशी
विशेष अडियो सामाग्री
Tap to listen
आज ब्रह्मा बिवर्त पुराणका पानाहरु पल्टाउन चाहन्छौं यस वर्षको श्रावण कृष्ण एकादशी अर्थात कामिका एकादशीको पावन अवसरमा । जसजसले यस एकादशीको व्रतकथा भक्तिका साथ श्रवण गर्दछ उसले बैकुण्ठ प्राप्त गर्दछ भनि एकादशी महापुराणमा लेखिएको छ ।