Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

आज पौष कृष्ण औंशी तिथिका दिन अर्थात् पुष १० गते विहिवार तदनुसार डिसेम्बेर २६ तारिखको दिन खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंक लगायत एशियाका सबै देश, हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तररपश्चिम ऑस्ट्रेलिया, पूर्वी अफ्रीका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ ।