Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

बिदाई भनौ या स्वागतम, जाँदैछ सन् २०१९ अनि आयो सन् २०२०, आजबाट ईस्वी संवतको नयाँ बर्ष संसारभरि भब्यताकासाथ सन् २०२० को स्वागत गरिँदैछ ।

सन् २०२० आरम्भ
विशेष अडियो दिवस
Tap to listen
बिदाई भनौ या स्वागतम, जाँदैछ सन् २०१९ अनि आयो सन् २०२०, आजबाट ईस्वी संवतको नयाँ बर्ष संसारभरि भब्यताकासाथ सन् २०२० को स्वागत गरिँदैछ । जिन्दगीलाई अनुभव र यादहरुको डोको रुपमा लिन सकिन्छ, हरेक बर्ष एउटा नयाँ अनुभव सगालिँदै पुरानो बर्ष बित्छ भनेँ नयाँ बर्ष आँउदछ ।