Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

पञ्चाङ्गको एघारौं तिथि अनुसार आज चैत्र कृष्ण पक्षको एकादशीलाई पापमोचिनी एकादशी भनिन्छ । प्रत्येक एकादशीको महत्व अलग-अलग हुने हुँदा पापमोचिनी एकादशीको पनि निकै महत्व रहेको छ । पाप मोचिनी एकादशी प्रत्येक सम्वत् अथवा सालको अन्तिम एकादशी हो । यो एकादशीलाई होलिका दहनका दिन र बाँकी नवरात्रीको मध्यमा पर्ने भएकोले पनि पापमोचिनी एकादशी भनिएको हो ।