Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


राष्ट्रिय पोशाक दिवस
विशेष अडियो सामाग्री
Tap to listen
राष्ट्रिय पोशाक दिवसको मुल लक्ष्य भनेको नेपालको औपचारिक पोशाक सरकारले घोषणा गरि सिंगो नेपालीहरुको पहिचान विश्वसामु पुर्याउनु हो। राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालले राष्ट्रिय पोशाक संरक्षणको पहल गरियोस भन्दै विगत ७ बर्ष देखी निरन्तर सम्वन्धित निकायहरुमा दवाव दिँदै आएका छन्।