Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


रोपाइँ जात्रा
विशेष अडियो सामाग्री
Tap to listen
कृषिप्रधान हाम्रो देशमा हरेक वर्ष मनसुनको व्यापक महत्व रहने गर्दछ। कतै पर्याप्त पानी पर्यो र कतै पानी नपरेर रोपाइँका चुनौतीहरु बढे, कतैका किसान दाजुभाई दिदिबहिनी खुशी भने कतैका किसान दाजुभाई दिदिबहिनीलाई रोपाइँ सोचेजस्तो रुपमा नहुदा पिर, चिन्ता र मानसिक तनाव।